NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार भदौ ११ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(हैट, कोरोनाले लडायो)
नेपालमा हालसम्म १ सय ८३ जना कोरोना संक्रमितको मृत्यु/आज मात्र अहिलेसम्मकै धेरै १ हजार १ सय ११ संक्रमित थपिएसंगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो /२० हजार ७३ जना डिस्चार्ज ।

२.(कति छन् त अब ?)
आज बिहीबारसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण/देशभर हाल ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा /१५ हजार २ सय ७३ जना आइसोलेसनमा ।

Advertisement

३.(प्रदेशमा कोरोना)
विराटनगरमा ३८सहित मोरङमा ४६ गरी प्रदेश १ मा थपिए ९० कोरोना संक्रमित /प्रदेशमा संक्रमितको संख्या ३ हजार ३० पुग्यो /१ हजार ४ सय ९६ जना डिस्चार्ज ।

४.(उपत्यकाको अवस्था)
काठमाडौं उपत्यकामा आज सवैभन्दा धेरै ३ सय ७७ नयाँ संक्रमित थपिए / उपत्यकामा जारी निषेधाज्ञाको बिहीबार आठौं दिन सवै नाका र मुख्य सडकसँगै भित्रि सडकहरुमा पनि थप कडाईं ।

५.(विज्ञलाई बुझौं)
लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको जनस्वास्थ्य विज्ञहरुको भनाई /सरकारले पैसा र बेड बचाउनका लागि गरेको निर्णयले भोलि हजारौँ बेड थप्ने अवस्था आउन सक्ने चेतावनी ।

६.(कुलमानको कुरा)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको सरकारका प्रवक्ता युवराज खतिवडाको भनाई /सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको दाबी ।

७.(अनुदानको शर्त)
अब प्रदेश र स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको रकम अन्य प्रयोजनका लागि खर्च गर्न नसकिने /चौमासिक रिपोर्टिङ नगरे सहायता रोकिने/कृषि विकासका लागि अन्तराष्ट्रिय कोषबाट ११ अर्ब ६४ करोड सहुलियत पूर्ण ऋण लिने ।

८.(होला त कारबाही ?)
सर्लाहीको एकादशी खोलामा निर्मार्णाधीन पुलको पहुँच मार्गमा पर्ने एघार घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने/सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न भौतिक पूर्वाधार मन्त्रालयलाई स्वीकृत ।

९.(के भयो कारागारमा ?)
जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु/ कोशी अस्पताल आउनु अघि नै यादवको मृत्यु भएको तथा शरीरमा निलडाम रहेकाले कुटपिटपछि हत्या भएको आफन्तको आरोप ।

१०.(प्रहरीमाथि प्रश्न)
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि पीडितका आफन्त र स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ /हिरासतमा कुटपिटपछि घाइते बनाएको स्थानीयको आरोप ।

११.(लोभी सरकार !)
वैदेशिक रोजगारमा गएका कामदारहरुलाई राज्य कोषले धान्न नसक्ने भन्दै सरकारले उद्दार प्रक्रिया पछाडि धकेलेको सरोकारवालाहरुको भनाई/ वैदेशिक रोजगारमा गएकाले जम्मा गरेको कल्याणकारी कोषको रकम सरकारले उद्दारमा खर्च गर्न कन्जुस्याई गरेको आरोप ।

१२.(उडान बढाऔं)
सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या थौरे बनाएको भन्दै मलेसिया र खाडीका विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूको असन्तुष्टि/उडानको संख्या कटौती गर्दा अलपत्र पर्ने कामदारको संख्या बढ्ने भन्दै उडान नियमित पार्न माग ।

१३.(मुठ्ठी खोल सरकार)
विदेशमा अलपत्र नेपालीलाई विना भेदभाव उद्धार गर्न गैरआवासीय नेपाली संघको सरकारलाई आग्रह / नेपाली फर्काउँदा १ अर्ब पनि खर्च नहुने बताउँदै राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम नहुने उल्लेख ।

१४. (खोपले जगाएको आशा)
विभिन्न देशमा कोभिड– १९ विरुद्ध बनेका औषधि र खोपमाथि क्लिनिकल ट्रायल गर्न सरकारद्वारा सम्भाव्यता छलफल शुरु /चीन र रुसले मागे खोप परीक्षणको अनुमति /खोप प्रभावकारी भए रुसले नेपालमा नै उत्पादन गर्न सहयोग गर्ने ।

र,

१५.(हरेक दिन भयवित)
विश्वभर कोरोनाबाट हालसम्म ८ लाख ३० हजार बढी संक्रमितको मृत्यु/२ करोड ४३ लाख बढी संक्रमित /१ करोड ६८ लाख बढी निको भए /भारतमा एकैदिन थपिए हालसम्मकै धेरै ७५ हजार बढी संक्रमित ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.