NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार अशोज १ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

आजका प्रमुख खबरहरुः

१.(थपिने फर्किने उस्तै)
आज थप ४ गरी हालसम्म कोरोनाबाट नेपालमा ३ सय ८३ जनाको मृत्यु/आज १ हजार २ सय ४६ संक्रमित थपिँदा १ हजार २ सय ४३ जना डिस्चार्ज /संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुग्दा ४२ हजार ९ सय ४९ जना डिस्चार्ज ।

२.(कहाँ कति छन् ?)
बिहीबारसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको कोरोना परीक्षण /देशभर हजार १६ सय २ जना ४१ आइसोलेसनमा रहँदा ७ हजार ८ सय ८३ क्वारेन्टिनमा ।

३.(विराटनगरमै संसद रहने)
प्रदेश–१ को प्रदेशसभा भवन विराटनगरमै बन्ने निश्चित/ ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी नवनिर्मित भवनको आज शिलान्यास / भवनको शिलान्याशले प्रदेशसभाको स्थायी संरचना कहाँ रहने भन्ने अन्योलता हटेको सभामुख प्रदीपकुमार भण्डारीको भनाइ

४.(चल्न थाले यातायात)
कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान आजबाट सञ्चालनमा /स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङ ।

५.(सकारात्मक सन्देश)
नेपाल —भारत सम्बन्धलाई थप सुदृढ बनाउन उत्सुक रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई /सीमा विवादका कारण सम्बन्ध असहज रहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिएपछि सम्बन्ध केही सहज बन्दै गएको संकेत ।

६.(गौतमको विरासत)
निर्वाचनमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त / गौतमद्वारा आजै सपथ ग्रहण /राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने गौतमको प्रतिबद्धता ।

७.(निषेधाज्ञा अट्नुको गुदी)
६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई /सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न सर्वसाधारणलाई आग्रह ।

८.(नहुने भए प्लेन)
५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यवहारिक नभएको वायुसेवा सञ्चालक संघ नेपालको भनाई /संकटको बेला यात्रुबाट ५० प्रतिशत थप भाडा लिनु न्यायोचित नभएको उल्लेख ।

९.(कार्यान्वयन होस्)
बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुर्ननिर्माणका लागि १० दिन भित्र कार्यविधि तयार गरिने/भूकम्पपछिको पुर्ननिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनकालागि सरोकारवालाहरुबीच छलफल ।

१०.(छानविनको औपचारिकता)
पछिल्लो समय मुलुकका विभिन्न जिल्लाका प्रहरी हिरासतमा भएका व्यक्तिहरूको मृत्युबारे अध्ययन गर्न प्रतिनिधिसभाको कानुन समितिद्वारा उपसमिति गठन/हत्या वा कसरी गैरन्यायिक हत्या भयो भन्ने सम्बन्धमा अध्ययन रिपोर्ट छिटोभन्दा छिटो बुझाउन उपसमितिलाई निर्देशन ।

११.(गण्डकीको अर्काे समस्या)
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढ्दो /गत वर्षको पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक ।

१२. (चिया किसानको पीडा)
उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले असारको पहिलो सातादेखि आन्दोलनमा रहेका चिया किसानले अझै मुल्य पाएनन् / कानूनमा तोकिएकै किलो मूल्य ४० रुपैयाँ प्रतिकिलो नपाउँदा किसान अलमलमा /उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित ।

१३.(ललितको शल्यक्रिया)
कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको आज सफल शल्यक्रिया/ललितको उपचारका लागि पछिल्लो समय सिप्यानद्वारा आर्थिक संकलन गर्दै ।

१४.(जे पनि हुन सक्छ ?)
कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड १९ खोप नभएर अरु कारण पनि हुनसक्ने अक्सफोर्ड विश्वविद्यालयको भनाई /खोप परीक्षण हाल अमेरिका बाहेक ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा जारी ।

र,

१५.(विकराल छ अवस्था)
कोरोना महामारीका कारण हालसम्म विश्वभर संक्रमित हुनेहरुको संख्या ३ करोड नाघ्यो /कुल संक्रमितमध्ये २ करोड १८ लाख बढी निको हुँदा ९ लाख ४५ हजार बढी संक्रमितको मृत्यु ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.