NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ? बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ? बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार मंसिर १ , २०७७
Reading Time: 1 min read
A A
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

आजका प्रमुख खबरहरुः

१.(मनाइयो भाइटीका)
यमपञ्चक अन्र्तगत तिहारको आज मुख्य दिन अर्थात भाइटीका मनाइयो /आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाईंदिने परम्परा ।

२.(हाम्रो संवत नेपाल संवत)
राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्र्यापण गर्दै नेवार समुदायद्वारा नेपाल संवत ११४१ लाई स्वागत/नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै नेवार समूदाय असन्तुष्ट ।

३.(प्रधानमन्त्रीको टीका)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका ग्रहण /राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान ।

४.(अनुशासनको महत्व)
कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठको आग्रह /चाडबाड मनाएर उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठको भनाई ।

५.(बालगोपालेश्वर टीका)
हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पाँच वर्षपछि आज पहिलो पटक खुला गरियो /फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोली पनि मन्दिर खुल्ने ।

६.(निधार खाली भएन)
लक डाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालद्वारा आज भाइटीकाको दिन सर्वसाधारणलाई टीका /कोरोनाका कारण दिदिबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुको निधार खाली हुन पाएन ।

७.(काल बनेको कोरोना)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३० पुग्यो /आज थप १ १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २९ सय ३४ जना डिस्चार्ज /वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। सुनिल झा र नेपाल बर्न सोसाइटी हस्पिटलका अध्यक्ष डा। नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु ।

८.(चिसियो मौसम)
आज काठमाडौं उपत्यका सहित देशभर नै मौसम बदली भएसँगै एक्कासी चिसो बढ्यो/पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको पूर्वानुमान ।

९.(कफीको मूल्य कति ?)
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य आज राष्ट्रिय कफी दिवसका दिनदेखि लागू /आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात ।

१०.(धानको मूल्य)
सरकारद्वारा मोटा धानको समर्थन मूल्य २ हजार ७३५ र मोटा मसिनोको मूल्य २ हजार ८८५ रुपैयाँ प्रतिक्वीन्टल तय /भारतीय र नेपाली बजार मूल्यको समेत आधारमा न्यूनतम समर्थन मुल्य तोकेको सरकारको भनाइ ।

११.(जनमदिन बन्यो कालोरात)
हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबार राति आगलागी हुदाँ ९ वर्षी बालकसहित ७ जना नेपालीको मृत्यु /जन्मदिनको पार्टी मनाइरहँदा भएको आगलागीमा परी १८ जना घाइते ।

१२.(जितको खोजीमा नेपाल)
बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटवल बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त /पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित्नै पर्ने दबाव ।

१३.( खोपको आशा)
आगामी वर्षको जाडोयामसम्म कोरोना महामारी सामान्य अवस्थामा आउने खोप निर्माताहरूको भनाई /बायोएनटेकले बनाएको खोपले मानिसबीचको सङ्क्रमण घटाउने र खोप लगाएकामा लक्षण विकास हुनबाट रोकिने ।

१४.(नितिशराज सुरु)
बिहारको मुख्यमन्त्रीमा नितिशकुमारको सातौं पटक सत्तारोहण /राज्यपाल फागू चौहानसामू कुमारद्वारा सपथ ग्रहण /विपक्षी महागठबन्धनका नेताहरुद्वारा भने सपथ ग्रहण बहिस्कार ।

र,

१५. (विश्वमा आज)
कोरोना महामारीबाट हालसम्म विश्वमा १३ लाख २६ हजार बढीको मृत्यु /५ करोड ४९ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ८२ लाख बढी उपचारपछि निको भए ।

लोकप्रीय

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
समाचार

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन्

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.