NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार जेष्ठ २० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(बढ्यो भयावह)
मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघ्यो /कुल संक्रमित २ हजार ९९ पुगे /२ सय ६६ जना उपचारपछि निको भए ।

२.(कोरोनासँग जोडिएकाहरु)
पीसीआरबाट ७५ हजार ३ सय ४३ र आरडिटीबाट १ लाख १६ हजार ३ सय ४५ वटा नमुना परीक्षण /देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा /१ हजार ८ सय २५ संक्रमित आइसोलेसनमा ।

Advertisement

३.(लकडाउनको दिन गन्ती)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएको ७१ दिन पूरा /केही स्थानमा सवारी साधनको चाप बढ्दो /चेकजाँचमा पनि केही खुकुलो /अत्यावस्यक पसलहरु बिहान र साँझ खुल्दै ।

४.(कस्तो होला लकडाउन ?)
लकडाउनको मोडल परिर्वतन गर्न सरकारको गृहकार्य / अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग संञ्चालनको तयारी

५.(खुल्दैन विद्यालय)
तत्काल कुनैपनि विद्यालय, कलेज नखुल्ने भएकाले भ्रमकोपछि नलाग्न शिक्षामन्त्री गिरीराजमणि पोखरेलको आग्रह /कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेकाले यो समयमा सिकाईलाई निरन्तरता दिन आह्वान ।

६.(नदेखिएको दुःख)
सशस्त्र द्वन्दकालमा राखिएका बमहरु डिस्पोजल गर्न राष्ट्रियसभा सदस्य अनिता देवकोटाको सरकारसँग आग्रह /लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको भन्दै गर्भवती महिलाहरुलाई सहज उपचार सेवा प्रदान गर्न माग ।

७.(माननीयको सुझाव)
विभिन्न प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव भएको प्रति राष्ट्रियसभा सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /लकडाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउने गरी काम गर्न आग्रह ।

८.(मोदीले बुझुन्)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर अतिक्रमणकारी प्रवृतिलाई सच्याउँन नेकपाका सांसद नारायणकाजी श्रेष्ठको आग्रह /इपीजीको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति पनि दुःख व्यक्त/ चीनले पनि चित्त दुखाएको टिप्पणी ।

९.(संशोधनको होड)
नेपाली कांग्रेसद्वारा पनि संविधान संशोधन विधेयक दर्ता /केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गरेको कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाई ।

१०.(बन्ला त दलित प्रहरी सेल ?)
दलित समुदाय माथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी छानविन गर्न संसदीय समितिको निर्देशन /अमेरिकामा समेत जातिय विभेदका घटनाहरु भइरहेको र नेपालमा पनि व्यवहारिक रुपमा विभेद रहेको गृहमन्त्रीद्वारा स्वीकार ।

११.(रुकुमको वास्तविकता बुझौं)
रुकुम घटनाको विषयमा मिडियामा आएको कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको भनाई /कुनैपनि प्रभाव अनुसन्धान र अभियोजनामा पर्न नदिने प्रतिवद्वता ।

१२.(सत्याग्रहमा केसी)
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीद्वारा दार्चुलामा मंगलबारदेखि दुईदिने सत्याग्रह सुरु / सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै केसी १८औं सत्याग्रहमा ।

१३.(विपत्तमा पनि जुवा)
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका होटल सञ्चालकसहित विभिन्न व्यापारिक घरनासँग सम्बन्धित ९ जनालाई हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमति/कोरोना महामारीको कारण देखाउदै जमानीमा छाड्ने प्रहरीको तयारी ।

१४.(कसले गरिदिन्छ परीक्षण ?)
लोकसेवा आयोगको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा सहभागी हुने उम्मेद्वारले अनिवार्य कोरोना पिसिआर परीक्षणको रिपोर्ट बुझाउनु पर्ने / आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदै ।

र,

१५.(विश्वको आँकडा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७७ हजार बढीको मृत्यु/ ६३ लाख ९४ हजार बढी संक्रमित /२९ लाख २६ हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.