×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नतिजा नआउँदै आफूलाई विजेता घोषित नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

२२ कार्तिक २०७७

२२ कात्तिक, एजेन्सी ।

अमेरिकी राष्ट्रपतिय चुनावमा भोट काउन्टिङ जारी छ । राष्ट्रपतिका उम्मेदवार जो बाइडन जित नजिक छन् । यता रिपब्लिकन पार्टीका उम्मेदवार एवं राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणाम आउनुअघि आफूलाई विजेता घोषित नगर्न प्रतिद्वन्द्वी जो बाइडनलाई चेतावनी दिएका छन्।

Advertisement
Advertisement

केही समयअघि ट्वीट गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले भनेका छन्,‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्तो दाबी म पनि गर्न सक्छु। कानुनी प्रक्रिया भर्खर सुरु भएको छ।’ ट्रम्पले बाइडनले विजयी भएको दाबी गर्न नहुने उल्लेख गर्दै कानुनी प्रक्रिया भर्खरै सुरु भएको जनाएका छन्।

यद्यपि ट्रम्पले मतगणना चल्दाचल्दै दुई पटक आफू विजयी भएको दाबी गरिसकेका थिए। जब कि त्यतिखेर सम्बन्धित क्षेत्रमा बाइडेनले अग्रता लिइरहेका थिए।

Advertisement
Advertisement

मतगणना र पर्यवेक्षकलाई रोक्नुपर्ने माग गर्दै ट्रम्प पक्ष अदालत पुगिसकेको छ। कैयौं महत्वपूर्ण राज्यमा मतगणना रोक्नुपर्ने ट्रम्प पक्षको माग छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top