×

NEPAL TIMES UPDATES

Playing
रवि अर्को साता दिल्ली जाने, एजेण्डा के हो ? को–कोसंग भेट्दैछन् ?|| Nepal Times
May 24, 2026
Playing
Pakistan र चीन मिलेर भारतमा आ क्रम ण, भारत चेपुवामा|| Nepal Times
May 24, 2026
Playing
पोखरामा चल्यो डोजर, फिर्केको संरचना भत्काइयो || Nepal Times
May 24, 2026
Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026

नितिशकुमार बने सातौं पटक बिहारको मुख्यमन्त्री

१ मंसिर २०७७

१ मंसिर, काठमाडौं । नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ ग्रहण गरेका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top