×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेकपा एमाले संसदीय दलको संशोधित विधान पारित

७ चैत्र २०७७

७ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको संशोधित विधान पारित गरेको छ।

शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो।

Advertisement
Advertisement

बैठकले सोही विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement

’नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७२ लाई आवश्यक र समायअनुकूल परिमार्जन गर्दै प्रस्ताव आज बसेको संसदीय दलको बैठकमा प्रस्तुत ग¥यो। र त्यो प्रस्तावलाई करिब १० जना सासंदले संशोधनका मन्तव्य राख्नुभयो। त्यसपछि संशोधनसहित यो विधान पास भएको छ,’ बैठकपछि पत्रकारहरूसँग भट्टराईले भने।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top