नेपल टाईम्स मिडिया प्रा.लि र सटर्सअप फोटोग्राफि बिच साझेदारी

विराटनगर, माघ २१
नेपाल टाईम्स डट नेट अनलाइ समाचार पत्रिका सञ्चचालन गर्दै आएको नेपाल टाईम्स मिडिया प्रा. लि र व्यवसायीक फोटो्रग्राफिमा विराटनगरलगायत पूर्वमै चर्चित सटर्सअप फोटोग्राफि बिच साझेदारी भएको छ ।

स्थापनाको छोटो समयमै व्यापक ‘भ्यूवर्स’ बनाउन सफल नेपाल टाईम्स मिडिया प्रा.लि र विराटनगरका सकृय युवाहरुद्धारा करीब १ वर्षअघि सञ्चालित विराटनगर लगायत पूर्वमै व्यवसायीक फोटोग्राफिमा अब्बल सटर्सअप फोटोग्राफिको शनिबार बसेको संयुक्त बैठकले साझेदारी गरेर अघाडी बढ्ने निर्णय गरेको हो ।

बैठकको पछि दुवै संस्थाबिच सम्झौता समेत गरिएको छ । जस अनुसार नेपाल टाईम्स मिडिया प्रालिले सटर्सअपको सवै कृयाकलापहरुलाई प्रवद्र्धन गर्नेछ र सटर्सअप फोटोग्राफिले पनि नेपाल टाईम्स मिडिया प्रालिका लागि सम्पुर्ण फोटोग्राफिमा सहयोग गर्नेछ ।

Advertisement

दुवै संस्थाको कार्यलय पनि एकै स्थानमा रहने नेपाल टाईम्स मिडिया प्रा.लि. का सञ्चालक समितिका अध्यक्ष सैहैन्शा सिद्धिकीले जानकारी दिए । सम्झौता पत्रमा नेपाल टाईम्स मिडिया प्रा.लि. का तर्फबाट नेपाल टाईम्स मिडिया प्रा.लि. का सञ्चालक समितिका अध्यक्ष सैहैन्शा सिद्धिकी र सटर्सअप फोटोग्राफिका तर्फबाट बादल शाहले हस्ताक्षर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top