विराटनगर, माघ २१
नेपालकै चर्चित मोडल संग्रौैला संग्रौैला मिस नेपाल २०१८ मा सहभागि हुने भएकी छन् । यस वर्ष हुने उक्त प्रतियोगितामा मोडल संगौला पनि सहभागि हुने भएकी हुन् ।
मोडल संग्रौला राजधानीकै चर्चित फेसन सो क्लासिक डायमण्ड, टिजि आइ एफलगायतका प्रतियोतामा सहभागिता जनाउनुका साथै , लिरिल फ्रेस २०१४ की विजेता समेत भईसकेकी छिन् । उनले कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् ।