‘नेपालमा भ्रष्टाचार घट्यो’

९ माघ, काठमाडौँ ।
एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको देखाएको छ ।

नेपालले पाएको अंक गत वर्षभन्दा ३ अंक बढी हो । गत वर्ष ३१ अंक पाएको नेपाल अहिले ३४ अंक पाएको छ ।बिहीबार सार्वजनिक भएको प्रतिवेदनले मुलुकमा भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको विश्लेषण छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार, तर सुशासन हुने मुलुकहरुको वरीयताक्रममा १२२औं स्थानबाट ११३ औं स्थानमा उक्लिएको छ । गत वर्ष ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रतिवेदन सार्वजनिक गर्दा स्थानीय सरकार गठन भएर कामकारबाही सुरु मात्रै गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा नेपालले राम्रो सुधार गरेको हो गत वर्षको तुलनामा नेपालले एउटा बाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top