×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

नेपालमा मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्ति कारबाहीमा

२५ श्रावण २०७७

२५ साउन, काठमाडौं ।
कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार जना पक्राउ परेका छन् । त्यस्तै अनुमती बिना काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले आईतबार विज्ञप्ति जारी गर्दै तोकिएको निर्देशन विपरीत चलाउने १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन होल्ड गरिएको तथा जोर विजोर प्रणाली विपरीत चलाउने ५ हजार ३ सय सवारी साधन नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको जनाएको छ । कारबाही गर्ने क्रम निरन्तर चलिरहेको जनाउँदै मन्त्रालयले कोरोना रोकथामका लागि आगामी दिनमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top