×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पेट्रोलियम पदार्थको मृल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको माग

३ जेष्ठ २०७८

३ जेष्ठ, एजेन्सी ।
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा सरकार भने महँगी बढाउन तल्लीन रहेको आरोप लगाउँदै विरोध जनाएका हुन्।

Advertisement
Advertisement

कोरोना महामारीको कहरले नागरिक मरिरहेको भयावह अवस्था छ भने जनजीवन अत्यन्तै कष्टकर बन्दै छ।

रोजगार, आय–आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने संकटपुर्ण अवस्थामा पनि अनेक बाहानामा सरकार जनताको ढाड सेक्न तल्लीन छ, महामन्त्री तिमल्सिनाले भने, भ्रष्टाचारमा लिप्त सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ,उक्त निर्णयको नेपाल विद्यार्थी संघ घोर भर्सना गर्दछ।

नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने अब पेट्रोल १ सय २३, डिजेल–मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ।

Advertisement
Advertisement

नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि तत्काल फिर्ता गर्नसमेत आग्रह गरेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top