×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा, हेर्नुहोस् पुरा चलचित्र (भिडियो)

२७ मंसिर २०७५

काठमाडौँ, मंसिर २७
प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ ।

गत बर्षको चैत्रमा रिलिज भएको सो चलचित्र बिहीबार युट्युबमा सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका सो चलचित्रमा प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

Advertisement

व्यवसायिक हिसावमा औषत व्यपार गरेको लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top