NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री भन्दा शक्तिशाली गृहमन्त्री, मन्त्रिपरिषद्को निर्णय एक्लैले उल्टाईदिए

शनिबार मंसिर २० , २०७७
Reading Time: 1 min read
A A
प्रधानमन्त्री भन्दा शक्तिशाली गृहमन्त्री, मन्त्रिपरिषद्को निर्णय एक्लैले उल्टाईदिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 काभ्रे : प्रधानमन्त्रीको अध्यक्षतामा हुने मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय र मापदण्डलाई गृहमन्त्री रामबहादुर थापा एक्लैले उल्टाई दिएका छन् । गृहमन्त्रीको आदेशका भरमा देशभरका क्रसर उद्योग बन्द हुँदा विकास निर्माण ठप्प भएको छ भने यस अघि पटक पटक जिल्ला समन्वय समिति मार्फत अनुगमन गरी कार्यान्वयनका लागि उद्योग मन्त्रीलाई बुझाईएको प्रतिवेदन रद्दिको टोकरीमा मिल्काईएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०७७ साउन ५ गतेको मन्त्रीपरिषद् बैठकबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ जारी गरेको थियो’ – जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका सदस्य उद्धव केसीले भन्नुभयो–‘मन्त्रीपरिषद्ले पास गरेको मापदण्ड गृहमन्त्री रामबहादुर थापाले कार्तिक २५ गते एकल निर्णय गरी मापदण्ड परिमार्जन गर्ने, जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा हुने अनुगमन समितिको सट्टामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।’ उक्त निर्णयले सरकारका दुई निकाय मध्ये कुन चाँहि आधिकारिक र कुन चाँहि कार्यान्वयन गर्ने भन्ने कठिनाई शुरु भएको प्रमुख केसीले बताउनु भयो । मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको असार मसान्तसम्म शशोधन गरिएको मापदण्ड पुरा नगर्ने उद्योगहरुको दर्ता खारेजका लागि प्रकृया शुरु गर्न स्थानीय सरकारलाई अनुमति प्रदान गरेको थियो । गृहमन्त्री थापाले मसिर १ गते देखि देशभरका क्रसर बन्द गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले कार्तिक २५ गते, कार्ति २७ गते र कार्तिक २८ गते अलग अलग निर्णय गरी जिल्ला प्रशासन कार्यालयलाई पठाएका छन् । सोहि निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले उप समिति गठन गरी मसिर १० गते खानीजन्य पदार्थको मौज्दात सम्वन्धी प्रतिवेदन पेश गरेको उप समितिका सदस्य परशुराम थापाले जानकारी दिनु भयो । शंशोधित मापदण्डमा राजमार्गको राईट अफ वे वाट ५ सय मितिर, खोला वा नदि किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर, पक्कि पुलबाट ५ सय मिटर लगायतको मापदण्ड तोकेको छ । जिल्लामा अघिल्लो वर्षसम्म ३१ वटा उद्योग थिए । एक वर्षमा २१ वटा थप भई ५२ वटा पुगेका छन् । ५२ वटै उद्योग मापदण्ड विपरित भएको अनुगमन उप समितिको निश्कर्ष छ ।

LS Auto

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संघ सरकारका मन्त्रीहरुले पटक पटक अधिकार खोसेको बताउनु भयो । ‘यस अघि अनुगमन समितिबाट समन्वय समितिका उपप्रमुखलाई हटाउने काम भयो, अहिले प्रमुखलाई नै हटाएर काम विहिन बनाईयो’–समन्वय समिति प्रमुख उद्धव केसीले भन्नुभयो–‘प्रदेश सरकारले अनुगमनका लागि बार्षिक ६० लाख र संघ सरकारले बार्षिक १ करोड २० लाख पठाएर अधिकार कटौती किन ग¥यो ? बेकामे खर्च कटाउनुस कि अधिकार नखोस्नुस ।’ ‘विधीको शासन कायम हुनु पर्नेमा लगातार अधिकार खोस्ने काम भएको छ’–केसीले भन्नुभयो–‘लगातार दुई वर्ष उद्योगहरुको अनुगमन ग¥यौं, उद्योगमन्त्रीले अनुगमन गरी प्रतिवेदन बुझ्नु भयो तर प्रतिवेदन कार्यान्वयन होईन झनै उद्योगहरु अबैद्य रुपमा फस्टाउने काम भयो ।’ स्थानीय सरकारले प्राप्त गरेको खानिजन्य तथा नदिजन्य सामाग्री बापतको प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई ०.५ प्रतिशत बुझाउनु पर्ने भए पनि हालसम्म प्राप्त नभएको केसीले बताउनु भयो । आर्थिक वर्ष २०७५ मा मात्रै जिल्ला समन्वय समिति काभ्रेले ०.५ प्रतिशतले ४० लाख रुपैया प्राप्त गर्दथ्यो । ८० करोडको ठेक्का लगाएका स्थानीय सरकारहरुले प्रदेश सरकारलाई समेत राजश्व बुझाएका छैनन । जिल्लामा धुलिखेल नगरपालिका र महाभारत गाउँपालिका बाहेक सबै पालिकाहरुमा उद्योगहरु संचालनमा छन् ।

गृहमन्त्रालयको हचुवा निर्णयका कारण कोरोना भाईरसले थिलथिलो भएको अर्थतन्त्रलाई धरासयी मात्रै नबनाई विकास निर्माणलाई समेत अवरोध गरेको समन्वय समिति प्रमुख उद्धव केसीले बताउनु भयो । खानी तथा क्रसर उद्योगहरुका जिल्ला अध्यक्ष भरत घिमिरेले मन्त्री परिषद्को निर्णय विपरित गृहमन्त्रालयले गरेको निर्णय उपर सर्वाेच्च जाने तयारी गरेको बताउनु भयो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.