NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

बाँकेमा १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु

मङ्लबार बैशाख २८ , २०७८
Reading Time: 1 min read
A A
होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ वैशाख, बाँके ।
बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।
बर्दिया बासगढी नगरपालिका वडा नं. ९ का ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख २१ गते भर्ना गरेका उनको २२ गते पीसीआर गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

LS Auto

बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ का २१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो।

रुकुमपूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

बर्दिया बारबर्दियाका ६३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख ८ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो।

खजुरा गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख ११ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का ७८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते पीसीआर गरिएका उनलाई २४ गते भर्ना गरिएको थियो ।

खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनी होम आइसोलेसनमा बसेका थिए। उनको राती ११ः१० बजे मृत्यु भयो।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २३ गते बर्दियामै एन्टिजेन जाँच गरिएका उनलाई २७ गते भेरीमा भर्ना गरिएको थियो।

बर्दिया बासगढी नगरपालिका वडा नं. ५ का ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

कोहलपुर नगरपालिका वडा नं. ८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

जानकी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९७ जना पुगेको छ।

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.