बाँकेमा ७०० मा संक्रमण पुष्टि

२२ बैशाख ७८, बिहीबार

२३ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् ।

उनका अनुसार भेरी अस्पतालको ल्याबमा ५३५ जनाको नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ जनाको नमुना परीक्षण गर्दा ८६ जना र बागेश्वरी ल्याबमा २८३ जनाको नमुना परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका मात्रै संक्रमित संख्या ५०० जना रहेको छ । जसमध्ये २२३ जना महिला र २७७ जना पुरुष छन् । बाहिरी जिल्लाका ७८ जना महिला र १२२ जना पुरुष गरी कुल २०० जनामा संक्रमण पुष्टि भएको ओलीले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top