×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बालविवाह न्युनिकरणका लागि मुस्लिम महिलाहरुलाई सचेतना तालिम

७ असार २०७५

विराटनगर,असार ७

बालविवाह र बहुविवाह न्युनिकरणगर्ने उद्धेश्यले विराटनगरका मुस्लिम महिलाहरुलाई दुईदिने सचेतना तालिम दिइएको छ ।

Advertisement
Advertisement

विराटनगर महानगरपालिकाको सहयोग र अल आमना मुस्लिम महिला नेपालको आयोजनामा विराटनगरका विभिन्न वडाका मुस्लिम महिलाहरुलाई सचेतना तालिम दिइएको हो ।

विराटनगर–६ सरौचियास्थित इस्लामिक संघमा आयोजित कार्यक्रमकाबीच दुईदिन दिन अघिदेखि आयोजना गरिएको तालिम समापन भएको हो । तालिमका सहभागिलाई अधिवक्ता मिना गिरिले बालविवाह र बहुविवाहका नकारात्मक पक्ष र कानुनी ब्यवस्था लगायतको बिषयमा जानकारी दिएकी थिईन् ।

तालिम समापनको क्रममा विराटनगर महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमाल, इस्लामिक संघ नेपालका केन्द्रीय सदस्य मोहम्मद अफजल हुसैन गूल्जार र आयोजक संस्थाकी अध्यक्ष मदिना खातुनले प्रमाणपत्र वितरण गरे।

Advertisement
Advertisement

तालिममा विराटनगरको वडा नम्बर ५,६ र ९ का २७ जना मुस्लिम महिला, युवती र किशोरी सहभागि भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top