×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बेवारीसे अवस्थामा पेस्तोल र बिष्फोटक पदार्थ बरामद

५ असार २०७७

५ असार, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-२ ताबुबाट बेवारिसे अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ ।

बिहिवार दिउँसो ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बरामद भएको सकेट बम नेपाली सेनासंग समन्वय गरी डिस्पोज गर्ने कार्य भईरहेको छ भने अन्य बरामद सामान सुरक्षित राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top