बैकल्पिक शिक्षाका लागि विद्यालयहरुलाई स्वअध्ययन सामाग्री हस्तान्तरण

२३ असोज ७७, शनिबार

२४ आश्विन, कपिलवस्तु ।

दलित सामाजिक विकास केन्द्र र युनाईटेड मिसन टु नेपालको सयुंक्त साझेदारीमा संचालित हाम्रो पहँुच परियोजना अन्तर्गत कपिलवस्तुको यशोधारा गाउँपालिकाले स्वअध्ययन सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले ८ वटै वडामा कक्षा ६ का लागि स्वअध्ययन सामग्री तथा कक्षा ३ का लागि अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु सामाग्री २७ वटा विद्यालयहरुमा हस्तान्तरण गरेको हो ।

Advertisement

यशोधरा गाउँपालिकामा रहेका ३ वटा मा.वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा विद्यालयमा कक्षा ३ को ६७० जना र कक्षा ६ को ४०८ जना बालबालिका गरी जम्मा १हजार ७८ जनालाई एक एक वटा बैकल्पिक शिक्षाका लागि स्वअध्ययन सामाग्री घरमा नै गर्न सकिने सिकाई क्रियाकलापहरु र अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरुको किताब बितरण गरिएको हो ।

कोरोना भाइरसको प्रभावले विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुले अभिभावकहरुको सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रमको आधारमा तयार गरिएको हो। कोरोना भाइरस (कोभिड १९) महामारीको बेलामा सबै विद्यालयहरु बन्द रहेको अवस्था छ ।

Advertisement

यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन । त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरुको पुर्नताजगी र उनीहरुको पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top