एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

२४ आश्विन, विराटनगर ।
पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससंगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ५ हजार ६८४ जना रहेका छन् । जसमध्ये ७४ हजार २५२ जना निको भएका छन् । आज १४ जनाको निधन भएसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६१४ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top