भलिवल खेलाडी अरुणालाई अवार्ड जिताउन आर्थिक सहयोग

२३ पुस ७७, शुक्रबार

२३ पुस, पोखरा।

अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले अरुणा शाहीलाई सहयोग गरेको छ । १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन मञ्चले आर्थिक सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए । मञ्चद्वारा आयोजित एक कार्यक्रममा अरुणालाई नगद हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले उनको प्रेरणाले सवै यूवा खेलाडीहरुमा उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा कप्तान अरुणाले सवैको माया र सदभावले आफूले खेल क्षेत्रमा उपलव्धी हासिल गरेको बताउँदै यसलाई सँधै कायम राख्न आफू प्रयत्नशिल हुने वताइन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top