×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

भेनेजुएलामा चासो किनः सरकारको अन्तर्राष्ट्रियस्तरमै आलोचना

१७ माघ २०७५

काठमाडौँ : प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ ।

सरकारले दक्षिण एसियाली श्रीलंका र माल्दिभ्सको संकटमा यसरी वक्तव्य जारी गर्न हतारिएको थिएन । माल्दिभ्सको घटनामा त सरकारले कुनै विज्ञप्ति नै जारी गरेर भने श्रीलंकाको सम्बन्धमा नजिकबाट लियालिरहेको मात्र भनेको थियो ।

Advertisement
Advertisement

नेपालको कूटनीतिकबाहेक अरु कुनै सम्बन्ध नरहेको भेनेजुएलाको बारेमा यसरी हतारिनुको कारणबारे विज्ञहरु नै अलमलमा परेका छन् । कतिपयले कम्युनिष्टहरुको विश्व सञ्जालबाट आएको यो वक्तव्य सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालले जारी मात्र गरेको समेत आशंका गरेका छन् ।

Advertisement
Advertisement

उनीहरुले यस्ता वक्तव्यलाई इन्डो प्यासिफिक क्षेत्रसँगको नेपालको सहकार्यलाई जोडेका छन् ।,यो समाचार टिप्पणी आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top