×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा अब कम्प्युटरबाटै रोजगारीका लागि परीक्षा

१७ माघ २०७५

काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ। सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणलीको प्रयोग गर्न लागेको हो।

करारमा नियुक्त गर्न लागिएको संयोजकहरूको परीक्षा प्रणलीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिने व्यवस्था मिलाउने लागेको हो। रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्ण रूपमा अनलाइनमार्फत नै भर्ने व्यवस्था मिलाइएको छ। रोजगार संयोककका लागि शुक्रबारसम्म फाराम भर्ने म्याद तोकिएको छ।

Advertisement
Advertisement

Advertisement

आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रकाशित र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको हो।,यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top