×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

भोलिबाट देशभरका मालपोत कार्यालय खुल्ने

२४ जेष्ठ २०७७

२४ जेठ, काठमाडौँ ।
भोलिबाट देशभरका सबै मालपोत कार्यालय खुला हुनेभएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ ।

सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरिक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बन्धित घरजग्गा पास लगायतका सेवा भने सरकारले स्पष्ट कार्यविधि तय गरेपछि मात्र गरिने विभागका भूमि प्रशासन हेर्ने शाखा अधिकृत कृष्णप्रसाद जोशीले बताए ।

Advertisement
Advertisement

अहिले कर्मचारीहरू कार्यालयमा जाने र कम्प्युटर अपडेट, अन्य अड्डाबाट आएका रोक्का आदिका काम तथा आर्थिक वर्ष सकिन लागेकाले जग्गाको मूल्याङ्कन लगायतका तयारीको काम मात्र हुने उनले स्पष्ट पारे ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top