×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

मलेसियाका युवा तथा खेलकुद मन्त्री २५ वर्षीय सिद्दिक संसारकै कान्छा मन्त्री

१९ असार २०७५

विराटनगर ः मलेसियाको युवा तथा खेलकुद मन्त्रीमा २५ वर्षीय सइद सिद्धिक अब्दुल रहमान नियुक्त भएका छन् ।संसारका सबै भन्दा बढि उमेरका प्रधानमन्त्री ९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका रहमान संसारकै सबै भन्दा कान्छो उमेरका मन्त्री भएका छन् ।

भ्रष्टाचार बिरोध अभियान सञ्चालन गरेर पुनः मलेसियाको सत्तामा आएका महाथिरले युवा मन्त्रालयको जिम्मेवारी युवालाई सुम्पेका हुन् । महाथिरलाई आधुनिक र समृद्ध मलेसियाको डिजाईनरका रुपमा लिइन्छ । महाथिरकै नेतृत्वमा मलेसियाले राजनीतिक स्थायीत्व तथा विकास र समृद्धिको बाटो समातेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

एसियन ब्रिटिस संसदबारे आयोजना गरिएको वादविवाद प्रतियोगीतामा एसियाका तर्फबाट ३ पटक उत्कृष्ठ वक्ताको पुरस्कार प्राप्त गरेका सिद्धिकी महाथिरको पार्टीको युवा संगठन प्रमुखको जिम्मेवारीमा थिए ।यस अघि खैरी जमालुद्धिनदलाई कान्छा मन्त्री मानिँदै आएको थियो । जमालुद्धि ३७ बर्षको उमेरमा मन्त्री बनेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top