मलेसियामा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते

१० जेठ ७८, मंगलबार

११ जेठ, एजेन्सी ।

मलेसियाको राजधानीको क्वालालम्पुरमा सोमबार राति नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय भन्दा बढी यात्रु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समय अनुसार ८ः४५ मा एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्। खाली रेलमा एक चालकमात्र थिए ।

विपरीत दिशामा गइरहेका दुईवटा रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ।

घाइतेमध्ये १ सय ६६ जना सामान्य घाइते भएका छन् भने ४७ जनाको अवस्था गम्भीर छ ।

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top