×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

माधव नेपाल पक्षको वैशाख ९ गतेको कार्यक्रम स्थगित

७ बैशाख २०७८

७ बैशाख, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यही वैशाख ९ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेको छ ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा गर्न लागेको कार्यक्रम कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगित गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

“कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ ।

Advertisement

यही परिस्थितिलाई मध्यनजर गर्दै ९ वैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ । तर, संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ,” जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top