मेक्सिकोमा रेलको ओभरपास भत्किँदा २३ जनाको ज्यान गयो, ७० भन्दा धेरै घाइते

२० बैशाख ७८, मंगलबार

२१ बैशाख, एजेन्सी । मेक्सिकोमा मेट्रो रेलको ओभरपास भत्किँदा २३ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ७० जनाभन्दा धेरै घाइते भएका छन् ।

रेल चलिरहेको बेला ओभरपास भत्किँका रेलका डब्बाहरू तल सडकमा खसेका र व्यस्त सडकमा रेलका डब्बाहरू खस्दा मानिस र कारलगायतलाई किचेको बीबीसीले जनाएको छ ।

राजधानी मेक्सिको सहरमा भएको दुर्घटनामा परेकाहरूको अहिले उद्धार भइरहेको छ । ओलिभस स्टेशनको १२ औँ लाइन भत्किएको खबरमा उल्लेख गरिएको छ ।

यो लाइनमा सन् २०१७ को भूकम्पबाट क्षति पुगेको थियो । मर्मतपछि खुलाइएको ओभरपासलाई लिएर टिकाटिप्पणी हुँदै आएको थियो ।

दुर्घटनास्थलमा पुगेका मेक्सिको सहरका मेयर क्लाउडिया शेनबमले घटनाबारेमा अनुसन्धान गर्ने बताएका छन् ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top