मोरङको उर्लाबारीमा होटल संचालकको कुटपिटबाट ग्राहकको ज्यान गयो

१३ असोज,विराटनगर ।
होटल संचालकको कुटपिटबाट उर्लाबारीमा एक ग्राहकको ज्यान भएको छ। संखुवासभा घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो ।

मल्लिकलाई उर्लाबारी ७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आइतबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनी बीच बादविबाद हुदा गोपालले एक्कासी उनलाई कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुँईमा लडी वेहोस भएका थिए ।

 

वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडी लगिएकोमा उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने होटल संचालक गोपाल तामाङलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाईएको मोरङ प्रहरीले जनाएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top