मोरङमा २ सय ८ जना नेकपामा प्रवेश

विराटनगर, फागुन २२
नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डारी सहित मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मोरङको पथरीशनिश्चरेमा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संघीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए ।

मन्त्री ढकालले नयाँशक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पूरानै घरका रुपमा रहेको नेकपा नै भएको जनाए । उनले मुलुकको समृद्धिका लागि आउँदो वर्षबाट सरकारले गियर बदलेर गति लिने जनाए ।

सुकुम्वासी सहितका बसोवासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजाति सहितको बहुजातिय साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराए ।

Advertisement

पार्टी प्रवेश कार्यक्रममा, नयाँशक्तिका केन्द्रीय परिषद सदस्य चिन्तामणि पोखरेल, भूपाल ठटाल, नगेन्द्र रिजाल, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका छन ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top