×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

१३ बैशाख २०७८

१३ बैशाख, एजेन्सी । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

Advertisement
Advertisement

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए ।

यससँगै सिटीले आठौं पटक तथा लगातार चौंथो सिजन उपाधि जितेको हो । सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ ।

Advertisement
Advertisement

सेमिफाइनलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गरेर टोटेनहमसँगको भेट पक्का गरेको थियो । टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले नै पराजित गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top