यू–१५ महिला साफ च्याम्पियनसिप : सेमिफाईनलमा नेपाल र भारत भिँड्दै

काठमाडौं,साउन ३१
भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बिहीबार नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ ।खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

साविकको उपविजेता भारतलाई नेपालले पराजित गर्न भने निकै कठिन हुनेछ । भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अघि बढेको हो । नेपालले समूह चरणमा पाकिस्तानलाई ४–० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो । यता, भारतले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२–० को तथा आयोजक भुटानलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

बिहिबारै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ । बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो । फाइनल १८ अगस्टमा हुनेछ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top