NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

योजना आयोगले भन्यो- भ्यु टावर, रंगशाला होइन उत्पादन बढाउ

शनिबार जेष्ठ ३१ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
योजना आयोगले भन्यो- भ्यु टावर, रंगशाला होइन उत्पादन बढाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ जेठ, काठमाडौँ ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिव रञ्जन पौड्यालले आसामान्य अवस्थामा स्थानीय सरकारहरुले प्राथमिकताका आधारमा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । उनले कोभिड १९ पछि मुलुकभरको आर्थिक गतिविधिमा शिथिलता आएसंगै स्थानीय सरकारको बजेटको आकार पनि खुम्चिने भएकाले भ्यु टावर, रंगशाला बनाउने जस्ता योजना भन्दा उत्पादन र रोजगार मुलुक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

कृषि तथा पशुपालन लगायत उत्पादन क्षेत्रसंग रोजगारीलाई जोडेर बजारीकरण मार्फत राजश्व वृद्धि गर्ने तर्फ स्थानीय सरकारहरु केन्द्रीत हुनुपर्ने उनले उल्लेख गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजले शनिबार गरेको कार्यक्रममा उनले स्थानीय संभावना र अवसरलाई अध्ययन गरि उपार्जन गर्न सक्ने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका हुन । उनले भने “बाटो, पुल थप्ने , भ्यु टावर बनाउने तर्फ नभई उत्पादन कसरी बढाउने ? रोजगारीमा वृद्धि लगायत विषयमा प्राथमिकता दिनुपर्छ । पैसा बाढ्ने पनि होइन । त्यसलाई रोजगारी संगै जोडौ । सरकारी तथा ऐलानी जग्गा भए स्थानीय तहसंग मिलेर सार्वजनिक गर्ने, राजश्व बढाउनका लागि पशुपालन, कृषि, पर्यटन, स्वास्थ्य सेवाको विस्तार जस्ता अवसर र संभावनालाई केलाएर उपार्जन गर्न सक्ने कार्यक्रम अगाडि बढाउनु पर्छ । ”

कार्यक्रममा अर्थमन्त्रालयका सह-सचिव झक्कप्रसाद आचार्यले विगतको जस्तो सामान्य अवस्था नभएकाले खर्चको प्राथमिकता परिर्वतन भएको बताए । उनले संकटमा भएकाले स्थानीय सरकारको प्राथमिकता भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्दा पनि उत्पादन वृद्धि गरि राजश्व बढाउने र रोजगारी वृद्धि गर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताए । संघीय सरकारले प्रतिवद्धता जनाएको रकम पनि सामान्य अवस्था नभए उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी स्थानीय सरकारहरु सजग हुँदै काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने-“खर्चको प्राथमिकता परिर्वतन भएको छ । हिजोको जस्तो नर्मल अवस्थामा छैनौ । अब हामी क्राईसिसमा छौ । क्राईसिमा हुदा के काम गर्ने के काम नगर्ने ? अहिले भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्ने बेला होइन यो । मैले नबनाउने भनेको होइन । प्राथमिकतामा राख्नु पर्यो । दुई , तिन , चार प्राथमिकतामा राख्नु पर्यो । स्थानीय सरकारहरुको अग्नि परीक्षा छ । ”

Advertisement

उनले वित्तिय अनुशासन कायम नभए विदेशी निकायले पनि ऋण नदिने अवस्था उत्पन्न हुने भएकाले त्यस तर्फ गम्भीर बन्न स्थानीय सरकारका पदाधिकारीलाई सचेत गराए । त्यसैगरी संघीय सरकारको सहलगानी र ससर्त लगानीमा आउन सक्ने समस्या तर्फ पनि समयमै सचेत भई अनिवार्य दायित्व र वित्तिय राजश्वको दायरा विचार गरेर स्वास्थ्य, कृषि , शिक्षा, खानेपानी, रोजगारी श्रृजना संगै चालु कार्यक्रमलाई निरन्तरता दिईनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका पदाधिकारीहरुले केन्द्रीय सरकारले आफुहरुको समस्या नबुझेको गुनासो गरे । संकटको समयमा विद्यमान स्रोत साधन र पुर्वाधार नै नहेरी संघीय सरकारबाट आफुखुसी नियम, निर्देशिका र कार्यविधि बनाएर स्थानीय सरकारलाई लागु गर्न निर्देशन दिने गरिएकाले समस्या भएको तर्क उनीहरुले गरे । कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका उपमेयर गीता सत्यालले सिमित बजेटका कारण संकटको समयमा संघीय सरकारले बनाएका कतिपय कार्यविधिलाई पालना गर्न कठिन हुने गरेको गुनासो गरिन् । लकडाउन संगै राहत वितरण सम्बन्धी संघीय सरकारको कार्यविधिलाई हुबहु पालना गर्न स्थानीय सरकारलाई कठिन भएको गुनासो गरिन ।

महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापाले संघ र प्रदेश सरकारले स्थानीय सरकारको समस्या नबुझेको टिप्पणी गरिन । उनले भनिन्-“नेपाल सरकारले स्थानीय सरकारसंग सहकार्य नगरीकन आफैले माथिबाट झुण्ठ्याएर राखेको छ । संघ, प्रदेश सरकारले पनि हामीसंग कोअर्डिनेट गर्नुपर्छ । आखिर झेल्नुपर्ने ,स्थानीय तहमा गएर काम गर्नुपर्ने त हामीले हो नि । हामीलाई परेको पीरमर्का केन्द्रीय सरकार, प्रदेश सरकारले बुझेको छैन । कर्मचारीहरुले त झन बुझ्नु नै भएको छैन । ”

स्थानीय सरकारका पदाधिकारी र कर्मचारीलाई कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने सम्बन्धमा अनलाईन प्रशिक्षण दिईएको हो ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.