×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रामकुमारी झाँक्रीको व्यंग्यात्मक टिप्पणीः ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर….’

११ जेष्ठ २०७८

११ जेठ, काठमाडौँ ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको कारबाहीबाट केही फरक नपर्ने बताएकी छिन् ।

Advertisement
Advertisement

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी कारबाहीले केही नगर्ने भन्दै व्यंग्यात्मक टिप्पणी गरेकी हुन् । ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’ उनले लेखेकी छन् ।

Advertisement
Advertisement

सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गरेको आरोपमा बरिष्ठ नेताद्वय झलनाथ खनालसहित र माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । जसमा झाँक्री पनि परेकी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top