लिभरपुल टोलीमा मेस्सीको विकल्प सलाह

एजेन्सी, भदौ १२
बार्सिलोनाले लिभरपुलका स्टार फरवार्ड मोहमद सलाह माथी चासो देखाएको छ । क्लब स्रोतका अनुसार सलाहलाई कप्तान लियोन मेस्सीको विकल्पको रुपमा हेरिएको छ । बार्सिलोना कप्तान मेस्सीले निकट भविष्यमा बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा सलाहले उनको स्थान लिन सक्ने आशा गरिएको छ ।

मेस्सीको सहि प्रतिस्थापनका लागि बार्सिलोना २५० मिलियन युरो सम्म तिर्न तयार रहेको बताइएको छ । हाल सलाहका लागि रियल म्याड्रिडसँग बार्सिलोनाको कडा प्रतिस्पर्धा रहेको छ । तर, उनी लिभरपुल छोड्न तयार छैनन् ।

सलाहले हाल अन्य क्लबमा अनुबन्ध हुन रुची नदेखाएको खुलेको छ । उनी यो सिजन लिभरपुलमै बस्न खुसी छन् । सलाह एक कुशल खेलाडी हुन् । यदि उनले मेस्सीको स्थान लिन सके उनी अझै कुशल खेलाडी मानिनेछन् । गत वर्ष रोमाबाट लिभरपुल अनुबन्ध भएका उनी प्रिमियर सर्वोत्कृष्ट खेलाडी बन्दै प्रिमियर लिगको गोल्डेन बुट समेत जितेका थिए ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top