वडा कार्यालयको उपहार: सुत्केरी महिलाहरुलाई अण्डा र घ्यू

८ मंसिर ७७, मंगलबार

८ मंसिर , कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका सुत्केरी महिलाहरुलाई पोषणयुक्त समाग्री वितरण गरिएको छ । वडा नं ९ को आर्थिक सहयोग र निग्लीहवा स्वास्थ्यचौकीको आयोजनामा सानाकिसान सहकारी संस्थाको समन्वयमा अण्डा तथा घ्यू वितरण गरिएको हो ।

घरमा शुन्य सुत्केरी गराउने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको स्वास्थ्यचौकी प्रमुख हरिराम चौधरीले बताए । उनले वडा भित्र रहेका सुत्केरी महिलाहरुलाई अण्डा र घ्यू वितरण गरिएको बताए । खास गरि कोरोनाको कारणले गर्दा सुत्केरी महिलाहरुलाई पोषणमा समस्या भईरहेकाले पोषणयुक्त समाग्री वितरण गरेको उनले बताए ।

कपिलवस्तु नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेलाई १ हजार रुपैया पोषण भत्तादिने निर्णय गरेको छ । त्यहीअनुसार वडाको सिफारिसमा पोषण भत्ता उपल्बध गराउने गरेको स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top