NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

विपदविरुद्ध प्रतिकार्य योजना जारी

आइतवार असार ७ , २०७७
Reading Time: 1 min read
A A
विपदविरुद्ध प्रतिकार्य योजना जारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ असार, काठमाडौं ।
कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार सम्पन्न बैठकले मनसुन सुरु भएसँगै यसबाट सिर्जित हुने समस्याको समाधान तथा नियन्त्रण गर्न कार्ययोजना जारी गरेको हो । कार्ययोजना अब कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ ।

मुलुक कोरोना महामारीसँग जुधिरहेकै बेला वर्षात्को समय सुरु भएको भन्दै गृहमन्त्री थापाले बाढी, पहिरो र डुबानजस्ता समस्याले थप पिरोल्दै जाने भएकाले आवश्यक सतर्कतासँगै पूर्वतयारी अपनाउन जरुरी रहेको बताए । “कोरोना र प्राकृतिक विपत्तिविरुद्ध जुध्न जरुरी छ,” उनले भने ।

LS Auto

“आवश्यक सावधानी र तयारीका साथ जोखिम क्षेत्रको पहिचान गरी केन्द्रदेखि स्थानीय तहसम्मले सामूहिक रणनीतिका साथ अगाडि बढेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।” मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७७ ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह), सुरक्षा निकाय, समुदाय तथा गैरसरकारी सङ्घ, संस्थाको भूमिकाको विषयमा स्पष्ट व्यवस्था गरेको छ ।

सम्भावित विपद्बाट हुन सक्ने जोखिमको न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी अगाडि बढाएको जानकारी दिनुहुँदै मन्त्री थापाले यसका लागि साझा सहयोग र सहकार्यको अपेक्षा गरिएको स्पष्ट गरे ।

कार्ययोजनाअनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आवश्यक पूर्वतयारी, सचेतना, उद्धार, विस्थापितको पुनः स्थापना र उपचार व्यवस्थापनलगायतका विषयलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी, राहत वितरण र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।(गोरखापत्र)

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.