विश्वकप हेर्न चाहनुहुन्छ ?त्यसो भए विराटनगरको टेन ११ जाऔँ ।

२९ जेठ ७५, बुधबार

विराटनगर,जेठ ३०
भोलीदेखि रसियामा सुरु हुने विश्वकप फुटबल –२०१८ का सम्पुर्ण खेलहरुको लाईभ(प्रत्यक्ष प्रसारण) विराटनगरमा पनि ठुलो पर्दामा हेर्न पाईने भएकोे छ ।

कुनै पनि अतिरिक्त शुल्क नलिई विश्वकपका सम्पुर्ण खेलहरु विराटनगरको टेन ११ लाउन्जमा देखाईने भएको हो ।

व्यबस्थापनको कामहरु पहिले नै मिलाउनु पर्ने भएकोले खेल हेर्न इच्छुकलाई अग्रिम सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

Advertisement

विराटनगरको महेन्द्र चौकमा रहेको टेन ११ लाउन्जमा स्वादिष्ट परिकारको मज्जा लिँदै विश्वकप हेर्न पाईने आकाश श्रेष्टले बताए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top