वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी,२० करोड रुपैयाँ मात्रै असुली

एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष ०७४÷७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपैयाँ ठगी भएको छ। तर ठगी भएकामध्ये असुली दर निकै कम छ। आजको अन्नपुर्ण पोष्टमा यो समाचार छापिएको छ ।

विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार ८७१ रुपैयाँ मात्रै असुली भएको हो ।विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकमअसुली गर्न समस्या भएको छ। ‘हामी आपसी सहमतिमा मिलापत्र गराउँछौँ’, उनले भने।

Advertisement

पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले बताए। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ जना ठगिने गरेका छन्। ।

Advertisement

भर्खरको समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

सम्बन्धित समाचार

Scroll to Top