व्यवसायी आक्रमणका आरोपी गुरुङ पक्राउ

१२ फागुन ७४, आइतबार

विराटनगर, फागुन १३
विराटनगर स्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतमाथि आक्रमणका आरोपी एलिस गुरुङ विराटनगरबाट पक्राउ परेका छन् ।

एलिसलाई मोरङ प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको जनाएको छ । गत माघ ५ गते विराटनगरका व्यापारी पशुपति भगतलाई मरणासन्न हुनेगरी गुरुङले कुटपिट गरेको आरोप छ ।

भगतले गुरुङको योजनामा आफ्नो हत्या गर्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दर्ता गरेका थिए ।

Advertisement

ज्यान मार्ने उद्योगको अभियोगमा जाहेरी परेपछि गुरुङ फरार भएका थिए । सो बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले ब्यवसायी भगत माथिको आक्रमणको घटना साथै गुरुङले अन्य ब्यक्तिहरुलाई धम्क्याएको जाहेरीहरु समेत आएको बताए ।

ब्यवसायी भगत आक्रमणको घटनामा मुख्य योजनाकार मानिएका गुरुङ नजिकका मो. सिद्धिकेताज बबरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान पछि छोडेको थियो ।

उनलाई छोडेपछि प्रहरी नियन्त्रणमा नपरिने मनसाय राखेर विराटनगरमा देखिएका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top