NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

सोमवार असार ११ , २०७५
Reading Time: 1 min read
A A
शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, असार ११

उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ ।

अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो ।

प्राधिकरणले यही असार १७ गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारबाही गर्ने आशयको पत्र पठाएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायु सेवा सञ्चालन प्रमाणपत्रमा उल्लेख भएअनुसारको शर्त पालना नगर्नेलाई कारबाही गरिने बताए ।

अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस बनाएर उडाउने तथा बिसान गर्ने प्रतिबद्धता जनाएका छन् । तर सो प्रतिबद्धता पालना हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ ।

विमानस्थलमा आन्तरिकतर्फ ३० वटा जहाज पार्किङ गर्न सकिन्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ छवटा मात्रै विमान पार्किङ गर्न सकिने अवस्था छ ।

प्राधिकरणले उडान अनुमति लिँदा गर्छु भनेर जनाएको प्रतिबद्धता पालना गर्नुपर्ने र त्यसमा कुनै पनि तलमाथि हुन नसक्ने जनाएको छ । नयाँ नियमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ । यस्तै श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ ।

यस्तै उडान तथा अवतरणलाई व्यवस्थित बनाउन निजी वायुसेवा प्रदायकलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

उपमहानिर्देशक पोखरेलले भने, “एओसीप्राप्ति कुन सर्तमा छ र उनीहरुले त्यो पालना गरेका छन् की छैनन्, यदि नगरेका भए अब कारबाहीको भागिदार बन्नुपर्छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यही असार १७ गतेदेखि लागू हुनेगरी सम्बन्धित विमान कम्पनीलाई परिपत्र गरेको छ ।

परिपत्रलाई अटेरी गरे सम्बन्धित विमान कम्पनीको उडान रद्द गरिनेछ । जस्तो कुनै वायुसेवा कम्पनीले चार वटा विमानमध्ये दुई वटा उपत्यका बाहिर क्षेत्रीय बेस बनाउने भनेर अनुमति लिएको छ भने सोहीअनुसार नै नियम पालना गर्नुपर्छ ।

निजी वायुसेवा प्रदायले पनि प्राधिकरणको नियमलाई भने कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले विमानस्थलको अवस्था, पार्किङ क्षमता र उडान तथा अवतरणको अवस्थालाई हरेर नै प्राधिकरणले परिपत्र गरेको भन्दै यसको पालना गर्ने जनाएका हुन् ।

यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार अहिले आफूहरुको आठ विमान रहेको र ती सबै विमान सबै काठमाडौँमै पार्किङ गर्ने अनुमति लिएको बताए ।

“सहजीकरणका लागि केही विमान उपत्यका बाहिर पनि पार्किङ गर्न सकिन्छ, त्यसमा कुनै पनि प्रकारको समस्या छैन”, व्यवस्थापक राईले भने ।

यति एयरको छ वटा जेटस्ट्रिम र दुई एटीआर विमान छन् । थप विमानका सम्बन्धमा प्राधिकरणले जुन खालको स्वीकृति दिन्छ सोहीअनुसार व्यवस्थापन गरिने व्यवस्थापक राईको भनाइ छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आफ्ना कम्पनीका सबै विमानको बेस काठमाडौँ नै रहेको बताए । आगामी दिनमा विमान थपिएको अवस्थामा एओसीको मापदण्डअनुसार विमान व्यवस्थापन गरिने उनको भनाइ छ ।

बुद्ध एयरसँग हाल थपिन लागेको एक विमानसँगै नौ वटा एटीआर र दुई जेटस्ट्रीम विमान छन । यीमध्ये ६ एटीआर–७२ र दुई एटीआर–४२ विमान छन् ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आफ्ना चार विमानमध्ये दुई वटा जहाजको बेस काठमाडौँ र दुईको उपत्यका बाहिर रहेको बताए ।

उपत्यका बाहिर बेस रहने गरी अनुमति लिएका दुई विमान सोही स्थानमा नै पार्किङ गरिने मानन्धरको भनाइ छ ।

उनका अनुसार विराटनगर या नेपालगञ्जमध्ये एक गन्तब्यमा उडान बेस बनाइने र त्यसका लागि प्रक्रिया थालिएको छ । श्री एयरलाइन्ससँग ७० सिट क्षमताका दुई र ५० सिट क्षमताका दुई गरी चार जेट इञ्जिन विमान छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन विभागका प्रमुख सुरेशमान सिंहले पनि असार १७ गतेदेखि लागू हुने गरी विमान कम्पनीलाई पत्राचार गरिएको र बाध्यकारीरुपमा कार्यान्वयन गर्नैपर्ने बताए ।

अनुमति लिँदा जुन विधि र शर्त पालना गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्, त्यो पालना हुनैपर्ने सिंहको भनाइ छ । उनले भने, “जुन विमान कम्पनीले जुन स्थानका लागि भनेर स्वीकृति लिएको छ, सोही स्थानबाट उडान तथा अवतरण गर्ने नियम पालना गर्नैपर्छ, त्यसमा तलमाथि हुन सक्दैन ।”
रासस

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.