सरकारमा सहभागि हुने फोरमको निर्णय

२१ फागुन ७४, मंगलबार

कठमाडौं, फागुन २२
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले सरकारमा जाने औपचारिक निर्णय गरेको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले बामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बामगठबन्धन संविधान संशोधन गर्ने आफूहरुको मुख्य माग सम्बोधन गर्न तयार भएपछि सरकारमा सहभागी हुने निर्णय लिइएको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैठकमा एमाले र माओवादी केन्द्रको नेतृत्वसँग संविधान संशोधनका विषयमा भएको छलफलको समीक्षा समेत गरिएको थियो ।

सरकारमा सहभागी हुने निर्णय लिएको फोरमले उपप्रधानमन्त्रीसहित ३ वटा मन्त्रालयमा दावी गर्दै आएको छ । यता बामगठबन्धनले भने फोरमलाई २ वटा मन्त्रालय दिने तयारी गरेको छ ।

भोलिसम्ममा मन्त्रालयको भागबन्डा टुंगो लगाई मन्त्रिपरिषद विस्तार गर्ने तयारी भईरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top