NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई शुक्रबार जेष्ठ ३ , २०८२
बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले शुक्रबार जेष्ठ ३ , २०८२
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
Next
Prev

समाचार

विराटनगर बसपार्कको काम ८० प्रतिशत सम्पन्न : समय अगावै निर्माण सम्पन्न हुने (फोटो फिचर)

मङ्लबार फाल्गुन २२ , २०७४
Reading Time: 1 min read
A A
Nepal Top
विराटनगर बसपार्कको काम ८० प्रतिशत सम्पन्न : समय अगावै निर्माण सम्पन्न हुने (फोटो फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, फागुन २२
सामान्य वर्षामै पानि जमेर हिलाम्मे हुने विराटनगर बसपार्कको यतिबेला मुहारनै फेरीएको छ । साविककै बसपार्कमा आधुनिक सुविधासम्पन्न अढाइ तले बस टर्मिनल निर्माणको काम अहिले धमाधम भइरहेपछी वसपार्कको मुहारनै फेरीने भएको हो ।

गत वबर्षदेखि निर्माण सुरु गरिएको बस टर्मीनल निर्माणको काम तोकिएको अवधिभन्दा अगावै सम्पन्न गर्नेगरी अहिले धमाधम काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । गतवर्ष यहि महिनादेखी सुरु भएको आधुनिक बस टर्मिनल निर्माणको काम यतिबेला ८० प्रतिशत भन्दा बढी पुरा भएको छ ।

LS Auto

लामो समयदेखी व्यवस्थीत बसपार्क नहुँदा विभिन्न किसिमका समस्या उत्पन्न हुँदै आएको थियो । तर, यतिबेला सुविधा सम्पन्न बस टर्मिनल बनिसक्न लागेपछी भने अब हिलो र यात्रु तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ ।

विराटनगर बस टर्मिलनको ठेक्का गौरी पार्वती निर्माण सेवा प्रालिले लिएको हो । सामान्य वर्षा हुँदा पनि घुँडासम्म डुबान र सुख्खायाममा धुलाम्मे हुने विराटनगर बसपार्कको अब भने छिट्टै मुहार फेरिनेछ । अहिले बस टर्मिनलको दुईतल्ले भवन निर्माणलगायतका कामहरु सम्पन्न भइसकेको निर्माण कम्पनीका ईञ्जीनियर आलोक मिश्रले बताए ।

उनले तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुनेसमेत दावी गरे । यता विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली स्वयं बस टर्मिनल निर्माणकार्य चाँडै सम्पन्न गर्न नियमित अनुगमन गरिरहेका छन् । उनले आधुनिक विराटनगर बसपार्क निर्माण सम्पन्न भएलगत्तै सञ्चालनमा ल्याउने जानकारी दिए ।

उनले बस टर्मिनल निर्माणमा प्रयोग गरिएका सम्पूर्ण सामग्रीको गुणस्तरीयता जाँच गरिएकाले गुणस्तरीय निर्माण कार्य भइरहेको समेत दावी गरे ।

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा बसटर्मीनल निर्माण कार्य भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनल निर्माणको काम गुणस्तरीय भएको भन्दै केही समय अघि नगरविकास कोषले विराटनगर महानगरपालिकालाई पुरस्कृतसमेत गरेको थियो ।

बस टर्मीनलमा साना ठूला गरी ५७ वटा बस पार्किङ गर्न मिल्ने छ । दुईतले आधुनिक बस टर्मिनललाई अर्काे ब्यवस्था नभएसम्म बसपार्ककै रुपमा प्रयोग गरिने जनाइएको छ ।

बस टर्मिनलनमा ब्यवस्थित सुविधा सम्पन्न टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय रहनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछ ।

यो बसपार्क विराटगरको मात्र नभएर पूर्व क्षेत्रकै नमुना र सुविधा सम्पन्न हुनेछ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ । टर्मिनलमा निश्चित समय बसेपछि बस गन्तब्यमा जान पाउँछन् ।

वर्षा यामका समयमा पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्नु परिरहेको अवस्थामा सुविधासम्पन्न बसपार्क बन्ने भएपछि यातायात व्यवसायी, यात्रु र स्थानीयवासीसमेत हर्षित भएका छन् ।

विराटनगरका अमन शाहले पहिले व्यवस्थीत बसपार्क नहुँदा सवैले सास्ती व्यहोर्दै आउनु परेको भएपनी अब निर्माण सम्पन्न भएपछी भने निकै राहत मिल्ने बताए ।

लोकप्रीय

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२

विचार

थप समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता
ताजा समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई
खेलकुद

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.