×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

प्रतिनिधिसभाका सभामुखको निर्वाचन शनिबार

२२ फाल्गुन २०७४

काठमाडौं, फागुन २२
प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी शनिबार हुने भएको छ । मंगलबार संसद भवन नयाँवानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकले आगामी शनिबारका लागि सभामुख निर्वाचनको मिति तोकेको हो ।

बैठकमा सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा कार्यसञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि अनुसार सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना मंगलबारै प्रकाशित गर्न महासचिवलाई निर्देशन दिए ।

Advertisement
Advertisement

बैठकले १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जुली कुमारी महतो, दिलेन्द्र प्रसाद बडु ,देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मिनबहादुर विश्वकर्मा, मिनेन्द्रप्रसाद रिजाल,लक्ष्मणलाल कर्ण लगायत छन् ।

Advertisement
Advertisement

समितिलाई कार्य प्रारम्भ भएको मितिले १ महिनाको समय दिईएको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २६ गते शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top