सांसदहरुलाई पनि कोरोना खोप दिइने

511SHARES

१६ फागुन, काठमाडौँ । सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण