×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

‘साङ्लो’को ट्रेलर सार्वजनिक,बिराजको दमदार एक्सन

१९ पुष २०७६

१९ पुस, काठमाडौँ ।
अभिनेता बिराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका भट्टको ‘साङ्लो’को ट्रेलर शुक्रबार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र संचारकर्मी्बिच सार्वजनिक गरिएको थियो ।

ट्रेलरमा अभिनेताको भट्टको धमधार एक्सनलाई समावेश गरिएको छ । बिराज भट्टको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्रको ट्रेलरमा किड्नी तस्करीको कथालाई उठाइएको छ ।साङ्लोमा अभिनेता भट्टको अपोजिट पुर्व मिस नेपाल निकिता चाण्डक देखिएकी छिन् । ट्रेलरमा उनी बिराजको प्रेमिकाको रुपमा प्रस्तुत छिन् । उनको यो डेव्यु चलचित्र हो ।केहि समय अघि सार्वजनिक भएको साङ्लोको गीत ‘चरीले काफल’ मा निकिताको अभिनय र नृत्यको तारिफ भएको थियो ।

Advertisement
Advertisement

चलचित्रमा बिराज र निकिताको साथमा प्रकाश शाह र कामेश्वर चौराशियाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन् । यस चलचित्रमा श्री श्रेष्ठको रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको चलचित्र आँउदो माघ २४ गते प्रदर्शन हुदैँछ ।

Advertisement
Advertisement

‘साङ्लो’को ट्रेलर

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top