सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो

७ असार ७७, सोमबार

८ असार, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ ।

आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो । यसअघि नै १ सय ३८ जना संक्रमित निको भइ घर फर्किसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

Advertisement

पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यो प्रदेशमा हालसम्म १० हजार ७२३ जनाको पिसिआर बिधिबाट जाँच गरिएका मध्ये ९ हजार ७१६ जनाको नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ७१, डडेल्धुरामा १८६, दार्चुलामा १२, डोटीमा १५०, कैलालीमा २६८, कञ्चनपुर ९९ गरी कूल १ हजार ७ जना संक्रमित फेला परेका छन् । आरडिटी बिधिवाट ९२ हजनर ४२६ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा २६ हजार ८१५ पुरुष र ६ हजार ३७७ जना महिला रहेका छन् ।

प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४२ र संक्रमित १०६ गरी १४८ जनाको उपचार भइरहेको छ । ४८७ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा ११, टिकापुरमा २६, महाकालीमा १८, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा ७ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top