×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनको भाउ आज प्रतितोला ९ सयले घट्यो

१ आश्विन २०७७

१ असोज, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

Advertisement
Advertisement

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top