१२ बैशाख, काठमाण्डौ । सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
९०० भन्दा बढीको ज्यान गयो,४ हजार परिवार पर्खाइमा
१९९ शवको व्यवस्थापन, १२ सनाखत, अहिलेसम्म कति भयो उद्धार ?
संकटमा रसुवाको उत्तरगया गाउँपालिका, उद्धारदेखि राहत व्यवस्थापनसम्म चुनौती