‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमायो

२१ कात्तिक ७८, सोमबार

२२ कात्तिक, काठमाडाैँ ।

बलिउड चलचित्र ‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमाएको छ। रोहित सेट्टीले निर्देशन गरेको उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड र तेस्रो दिन ७७ करोड कमाएको जनाइएकाे छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्म नेपालमा पनि धेरैले रुचाएका छन्। कोरोना महामारीपछि पहिलोपटक प्रदर्शनमा आएको सूर्यवंशीले तीन दिनमा ८० करोडको आसपासमा आउने भारतीय मिडियाले जनाएका छन्। महामारीपछि उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। त्यस्तै अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top